नियम ९
दुर्घटनाको जाँच गर्ने अधिकार
(१) नेपालको इलाकाभित्र भएका जुनसुकै किसिमका
दुर्घटनाको सम्बन्धमा जाँच गराउने अधिकार नेपाल सरकारलाई हुनेछ ।
तर कुनै दुर्घटनाको सम्बन्धमा प्राधिकरणले प्रारम्भिक छानविन गरी
प्राविधिक प्रतिवेदन लिन यस उपनियममा लेखिएको कुराले बाधा पर्ने छैन ।
(२) नेपाल सरकारले आवश्यकता अनुसार कुनै दुर्घटनाको सम्बन्धमा विज्ञ
वा अनुसन्धानकर्ताबाट जा“च गराउन सक्नेछ ।